प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २९, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । संसदमा पेलेर जान खोजे महाअभियोग ल्याउने चेतावनी समेत दिएको छ ।

यस्तो छ सम्भावित कार्यसूचीः

ताजा अपडेट

खोजी गर्नुहोस